हाल यस पुस्तकालयमा उपलब्ध पुस्तक विवरणहरू:
विवरण अपडेट मितिः २०८२ साल चैत्र ०१ गते
जम्मा पुस्तक संख्या ११६९१ स्थान
पुस्तकहरू क्षिती विवरण : २०६८ साल जेठमहिनामा आएको भयंकर पहिलेहुरीले पुस्तकालयको कच्ची घरको टिनको छानो बाहिरबाट भित्र भित्र वर्षाको पानी पसेपछि ३५०० जती पुस्तकहरू नष्ट भए । २०७१ साल जेष्ठ २१ गते नयाँ पक्की भवनमा ३००० पुस्तक भित्री समाज प्रवेश गरिमाकाहुनाले ती पुस्तक पनि दिन जलाइथे।
No comments:
Post a Comment