अपडेट मिति : २०७७ /८/३
पुस्तकालय तदर्थ समितिका अध्यक्ष श्री वञ्चितज्यूको संयोजकत्वमा २०५८ आषाढ २ गते सबै आजीवन सदस्यहरू लाई पत्राचार गरी यस पुस्तकालयको प्रथम साधारण सभा बोलाइयो । उक्त आम सभाले यसअघि लिइदै आएको आजीवन सदस्यता शुल्क रू.५०५/–र साधारण सदस्यता शुल्क रू.५५/– अनुमोदन गर्यो, साथै यथाशीघ्र नयाँ कार्य कारिणी समितिको निर्वाचन गर्ने निर्णय पनि सर्व सम्मतिबाट पारितगरियो । २०५८ साल आषाढ १४ गते यस पुस्तकालयका आजीवन सदस्य श्री केशवराज जोशी ज्यू लाई पुस्तकालयको विधान अनुसार निजले निर्वाचनमा भाग लिन नपाउने गरी प्रथम निर्वाचन आयुक्त नियुक्त गरियो । आयुक्तले बढीमा ३ जना सम्म निर्वाचन सहयोगी राख्न पाउने विधान थियो । विधानमा निर्वाचन कार्य सहयोगी हरूले पनि निर्वाचनमा भागलिन नपाउने व्यवस्था गरिएको थियो । पहिलो कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित भयो । जस अनुसार :१.अध्यक्ष : कृष्ण पनेरू वञ्चित,
२.उपाध्यक्ष : श्री हरिप्रसाद ओझा,
३.सचिव : श्री कुमार निरौला,
४.सह–सचिव : श्री धनिराम पनेरू,
५.कोशाध्यक्ष : श्री भीम बहादुर महरा,
६.सदस्य : श्री नविन्दुलाल कर्ण,
७.सदस्य : श्री पिताम्वर न्यौपाने,
८.सदस्य : श्री विनोदकुमार भट्टराई,
९.सदस्य : श्री गोपाल ढुङ्गाना,
१०.सदस्य : श्री देवीदत्त ओझा,
११.सदस्य : श्री महेश्वर बास्कोटा
६.सदस्य : श्री नविन्दुलाल कर्ण,
७.सदस्य : श्री पिताम्वर न्यौपाने,
८.सदस्य : श्री विनोदकुमार भट्टराई,
९.सदस्य : श्री गोपाल ढुङ्गाना,
१०.सदस्य : श्री देवीदत्त ओझा,
११.सदस्य : श्री महेश्वर बास्कोटा
गरी पुस्तकालयको विधान अनुसार जम्मा एघार सदस्यीय कार्य समितिको गठन गरिएको थियो । प्रथम कार्यकारिणी समितिको प्रथम बैठक २०५८/३/२५ गतेका दिन बसेको थियो । त्यस दिनको बैठकमा सात सदस्यीय प्रथम पुस्तकालय सल्लाहकार समिति गठन गरिएको थियो ।
जस अनुसार :
१.सल्लाहकार संयोजक :– श्री शान्त बहादुर कार्की,
२.सदस्य : श्री तुलसीराम पौडयाल,
३.सदस्य : श्री रामचन्द्र विनाडी,
४.सदस्य : श्री दीर्घराज भट्ट,
५.सदस्य : श्री भोजराज पाठक,
जस अनुसार :
१.सल्लाहकार संयोजक :– श्री शान्त बहादुर कार्की,
२.सदस्य : श्री तुलसीराम पौडयाल,
३.सदस्य : श्री रामचन्द्र विनाडी,
४.सदस्य : श्री दीर्घराज भट्ट,
५.सदस्य : श्री भोजराज पाठक,
६.सदस्य : श्री पुष्पराज जोशी
७.सदस्य : श्री केशव नारायण जोशी
७.सदस्य : श्री केशव नारायण जोशी
No comments:
Post a Comment