Pratibha Community Library

पाँचौं कार्य समिति

            २०७१ साल कार्तिक २९ गते बसेको यस पुस्तकालयको आठौं साधारणसभाले नयाँ कार्यसमितिको गठनका लागी श्री दुर्गालक्ष्मी व.क्याम्पस अत्तरियाका प्राध्यापक श्री ऋषी राज जोशी ज्यूलाई निर्वाचन अधिकृतको जिम्मेदारी दिएको थियो । त्यसै दिन सर्वसम्मतिले पाँचौं कार्यकारिणी समिति निर्विरोध रूपमा निर्वाचित गरेको थियो । जस अनुसार :–

१.अध्यक्ष : श्री कृष्ण पनेरू ‘वञ्चित,
२.उपाध्यक्ष : श्री टि.एन. जोशी किशोर,
३.सचिव : श्री लिलाधर बास्कोटा
४.सह–सचिव : श्री चन्द्रबहादुर विष्ट,
५.कोशाध्यक्ष : श्री माला भण्डारी,
६.सदस्य : क्रमशः श्री यज्ञराज हमाल
७.सदस्य : श्री नरेन्द्रराज भट्टराई,
८.सदस्य : श्री धर्मी खड्का, र
९.सदस्य : श्री राजबहादुर कडायत
   मनोनित दुईजना सदस्यहरूमा :
१०.सदस्य : श्री निर्मलकुमार भण्डारी,
११.सदस्य : गीरी सिंह बोहरा
हुनुहुन्थ्यो । आठौं साधारण सभाले श्री प्रतिभा पुस्तकालयको नामको बिचमा सामुदायिक भन्ने शब्द थप गरेर नयाँ नाम ‘श्री प्रतिभा सामुदायिक पुस्तकालय, पारित गरेको थियो । साथै कार्यसमितिको निर्वाचन हुँदा दुई जना कार्य समिति सदस्य निर्वाचित कार्यसमितिका सदस्यहरूले मनोनित गर्ने पाउँने व्यवस्था गरि विधान परिमार्जन गरियो । यसरी पुस्तकालयको हितमा समाजमा रहेका प्राज्ञ एवम् विद्वत् महानुभावलाई सिधै कार्य समितिमा ल्याउने नयाँ व्यवस्था बनाइएको थियो । यस पटकका सल्लाहकार सदस्यहरूमा :
१.संयोजक : श्री पुष्पराज जोशी
२.सदस्य : श्री उमाकान्त जोशी,
३.सदस्य : श्री टेकराज भट्ट,
४.सदस्य : श्री शान्तबहादुर कार्की
५.सदस्य : श्री पदमराज जोशी ‘प्रभात,
६.सदस्य : श्री भोजराज पाठक,
७.सदस्य : श्री सुरतबहादुर कार्की,
८.सदस्य : श्री गोकर्ण भट्ट,
९.सदस्य : श्री शिवराज जोशी,
१०.सदस्य : श्री नरेन्द्रशाही 
११.सदस्य : श्री हरि भट्टराई
गरिजम्मा एघार जना सल्लाहकारहरूको समिति गठन गरिएको थियो ।

No comments:

Post a Comment