श्री प्रतिभा सामुदायिक पुस्तकालय
गोदावरी नगरपालिका वडा नं. १, अत्तरिया, कैलाली
स्थापना सम्वत् २०५७ साल
विवरण अपडेट मितिः २०८२ साल चैत्र १ गते
(१५) पुस्तकालयले प्रदान गर्ने सेवा सुविधाहरू : विभिन्न विधाका पुस्तकहरू र पत्रिकाहरू जोता पनी नि:शुल्क संचार पाउँ, जीवन सदस्यहरू लाई नि:शुल्क एक हप्ताकालागी घर लगर सुरक्षित पाउँने ब्यवस्था, पत्र–पत्रिकाहरू ६ महिना सम्म संग्रह व्यवस्था, तथा छुट्टै ई–लाइब्रेरी कक्ष स्थापना गरि हालसम्म सबै सेवाहरू स्वतन्त्र प्रदान गर्ने आकांक्षा । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा बर्ल्ड लिंकको फ्री वाइफाइ प्रत्येक दिन एक जना पाठकलाई एक जी.वि.डाटा निःशुल्क प्राप्त हुने हाम्रो व्यवस्था मिलाइन्छ। पासवर्ड हनीराखनु नपर्ने प्रविधि मिलाइयो।
(१६) यस पुस्तकालयका प्रमुख उद्देश्यहरू:-
(क) सुदूरपश्चिम क्षेत्रीय साहित्य विकासमा योगदान पुर्याउने ।
ख) लोप हुन लागेका यस क्षेत्रका विभिन्न भाषा तथा भाषिका विकास तथा कला र संस्कृतिको जगेर्ना ।
(ग) विभिन्न तह र तत्काका पाठकहरू धार्मिक, राजनीतिक, साहित्यक, साङ्गीतिक, सांस्कृतिक, ऐतिहासिक, कला, कृषि, स्वास्थ्य, उपन्यास, कथा, कविता, समालोचना, नाटक, दर्शन, लोकसेवा उपयोगी अन्य-विज्ञान विषयहरू पुस्तकहरू निःशुल्क उपलब्ध गराउँने।
(घ) पाठक सरल सुविधालाई ध्यानमा राखी निःशुल्क जानकारी ई–लाईब्रेरीको सुविधा प्रदान गर्नुहोस्। फ्री वाई–फाईको व्यवस्था मिलाउन ।
(१७) वर्तमान पुस्तकालयका गतिविधिहरु:-
(क) समय–समयमा साहित्यिक गतिविधिहरु भइरहेको छ ।
(ख) विभिन्न लेखक तथा साहित्यकार जन्म–जयन्ती मनाइदैँड।
(ग) कविता वाचन, गजल वाचन तथा ड्यौडाका प्रतियोगितात्मक कार्यक्रमहरु चल्दैछन् ।
(घ) युवा कवि, लेखक साहित्यकार प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
(ङ) कवि, लेखक, साहित्यकारहरूका रचनाहरू प्रकाशित।
(च) लुकेर साहित्य प्रतिभावादी भावना प्रस्फुटनका लागि आवश्यक सहयोग भइरहेको छ ।









No comments:
Post a Comment