Pratibha Community Library

सहयोगी संघ–संस्थाहरु

यस पुस्तकालयको भवन निर्माणमा 

सहयोग पुर्याउने संघ–संस्थाहरुको विवरण  :-

(अपडेट मिति : २०७८ /९/१४)


क्र.सं                    नाम                   प्रदान गरिएको          मिति         ठेगाना                 रकम
.क्षेत्रीय शहरी विकास आयोजना, गोदावरी–कैलाली
     आ.व.२०७५/०७६मा अत्तरिया, कैलाली रू.१३,०५,७०८/–                                                                        
.गोदावरी नगरपालिका आ.व.२०७५/०७६मा अत्तरिया, कैलाली रू.५,९०,०००./–
.संघिय शिक्षा मन्त्रालयबाट आ.व.२०७५/०७६मा काठमाण्डौं, नेपाल रू.६,००,०००/-
.गोदावरी नगरपालिका आ.व.२०७४/०७५मा अत्तरिया, कैलाली रू.३,९४,४८४/–
.जिल्ला शिक्षा ईकाई, धनगढी,कैलालीबाट आ.व.२०७५/०७६मा अत्तरिया, कैलाली रू.३,५१,०००/-
.अत्तरिया नगरपालिकाबाट २०७१/१२/१२ मा अत्तरिया, कैलाली रू.९६,५१५/-
.अत्तरिया नगरपालिकाबाट २०७३/०२/२३ मा अत्तरिया, कैलाली रू.५८,२००/-
.सिर्जनशील युवा क्लब   नरबहादुर राई (अध्यक्ष) बाट
      २०६९ सालमा गो.न.पा. १, अत्तरिया रू.५१,०००/-
.जि.वि.स. कैलालीबाट २०७०/३/२० मा धनगढी, कैलाली                              रू.४९,०००/-
१०. जि.वि.स. कैलालीबाट ०७१/१२/१२ मा धनगढी, कैलाली रू.४९,४२०/-
११ .मालाखेती गा.वि.स.बाट २०६९ सालमा मालाखेती, कैलाली रू.४०,०००/-
१२. नवजीवन कोअपरेटिभ्स लि. २०७१ सालमा धनगढी, कैलाली                      रू.३५,०००/–
१३. गेटा गा.वि.स.बाट २०६९ सालमा गेटा, कैलाली  रू.२७,०००/–
१४. उद्योग वाणिज्य संघ, कैलाली २०६९ सालमा धनगढी, कैलाली रू.२५,०००/–
१५ .मालाखेती गा.वि.स.बाट २०७० सालमा अत्तरिया, कैलाली रू.२४,६२९/–
१६ .श्री दिव्या रोजीन एण्ड टर्पेटाइन लि.बाट २०६८ सालमा गो.न.पा. १, अत्तरिया रू.११०००/–
१७ .द होटल फारवेल ,गो.न.पा. १, अत्तरियाबाट २०७२ सालमा रू.९,०००/- मूल्य पर्ने-
चार थान सिलिंङ्ग पंखा सहयोग   प्राप्त  |
१८. चेतनाको स्वर भित्ते पत्रिकाका बाट २०६९ सालमा गो.न.पा. १, अत्तरिया रू.८०००/–
१९. चौलानी पुस्तक भण्डारबाट २०७२ सालमा धनगढी ,कैलाली रू.५५५५/–
२०. दाहाल पुस्तक पसलबाट २०७२ सालमा धनगढी, कैलाली रू.५५५५/–
२१. तारा ट्रेड कन्सर्नबाट २०७२ सालमा गो.न.पा. १, अत्तरिया रू.५,१११/–
२२ .से.म.ट्रक व्यवसायी संघ अत्तरिया-कैलालीबाट २०६९ सालमा अत्तरिया, कार्यालय रू.५००१/–
२३. कैलाली जनपुस्तकालयबाट २०६८ सालमा धनगढी, कैलाली रू.५,०००/-
२४ .जे.वि.डी पब्लिकेशन बाट २०७२ सालमा काठमाण्डौ, नेपाल रू.५०००/–
२५. रिडमोर पब्लिकेशनबाट २०७२ सालमा काठमाण्डौ, नेपाल रू.५०००/–
२६. आ.व. २०७६/०७७ मा सु.प.प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट      रू. १०,००,०००/- 




No comments:

Post a Comment