Pratibha Community Library

Saturday, March 7, 2020

प्रतिभा पुस्तकालयको अवलोकन


 प्रतिभा पुस्तकालयको अवलोकन गर्न आउनु भएका नेपाल राष्ट्रिय पुस्तकालयका मोेलकुमार श्रेष्ठ, जापानी स्वयम् सेवक नोवुए यामादा । २०५८ साल तिरको चित्र । साथमा पुस्तकालयका तात्कालिन अध्यक्ष कृष्ण पनेरु वञ्चित,उपाध्यक्ष हरिप्रसाद ओझा र का.स. सदस्य देवी दत्त ओझाज्यू ।

No comments:

Post a Comment